पौष २६, काठमाडौं । गायिका निशु ढकालको गजल ‘म कहाँ थिएँ यस्तो’ सार्वजनिक गरेकी छन् ।
सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक गरेकी हुन् ।
गजल कवाली फ्लेबरमा तयार गरिएको छ। प्रेम र धोकाले निम्त्याएको पिडालाई प्रस्तुत गरिएको भिडियोमा स्मारिक, पूजा, किशोर र प्रकाशको अभिनय रहेको छ ।
भिडियोलाई नविन के तिमल्सिनाले निर्देशन गरेका हुन्।