नायिका ऋचा शर्मा अस्पताल भर्ना, क्रमशः स्वास्थ्यमा सुधार

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ माघ ३, बिहिबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौं । काठमाडौं । नायिका ऋचा शर्मा बुधबार साँझ अस्पताल भर्ना भएकी छन् । शर्मालाई छातीमा सामान्य समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

रातोपाटीसँगको कुराकानीमा ऋचाले आफूलाई हर्ट अट्याक नभएको दाबी गरेकी छन् । उनले भनिन्, ‘छातीमा सामान्य समस्या आएकाले उपचारको लागि अस्पतालमा भर्ना गरिएको हो ।’

अस्पताल स्रोतका अनुसार नायिका ऋचाको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ । ऋचालाई भोली बिहान डिस्चार्ज गर्ने अस्पतालले बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस