माघ ५, काठमाडौं । अस्टे«लियन ओपन महिलातर्फकी साबिक विजेता कारोलिन बोज्नियाकी तेश्रो चरणबाटै बाहिरिएकी छन्।
उपाधि रक्षा गर्न नसके पनि बोज्नियाकीको नग्न तस्बिरको चर्चा अस्टे«लियन ओपनमा अझै भइरहेको छ।
वर्षको पहिलो ग्राण्डस्लाम अस्टे«लियन ओपनअघि बोज्नियाकीले एउटा फोटो सुट गराएकी थिइन्।
बोज्नियाकीले फोटो सुट गराएको तस्बिरमा उनको नग्न शरीरमा रातो रंगले भरिएको छ।