कलाकार गणेश न्यौपाने मुनालको निधन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ माघ ७, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाडौं । कलाकार गणेश न्यौपाने मुनालको सोमबार निधन भएको छ।

उनको सोमबार बिहान घरमै निधन भएको कलाकार मुकुन्द मैनालीले जानकारी दिए।

मुकुन्दका अनुसार मैनालीलाई सुगर र प्रेसरको समस्या थियो। मृत मैनालीले अभिनय गरेको चलचित्र गोपी प्रदर्शनको तयारीमा छ।

ताजा अपडेट

खोजी गर्नुहोस