चर्चित गायीका विष्णु माझीको स्वरमा ‘भुल्दै भुल्दै जानु’ (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ माघ ११, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ११, काठमाडौं । विष्णु माझी र रामचन्द्र चन्दको स्वरमा ‘भुल्दै भुल्दै जानु’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।

शैली क्रियशन प्रा.लीको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कल्पना रेग्मीले लेखेका मर्मस्पर्शी शब्दमा रामचन्द्रले लय भरेका छन् ।

गीतको भिडियोमा लिला गिरी, धिरज खत्री, रविन शाह लगायतले अभिनय गरेका छन् । सागर गौतमले खिचेका भिडियोलाई हुम गैरेले निर्देशन तथा सम्पादन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस