गायक कृशल कँडेलको उत्कृष्ट स्वरमा आयो प्रेममय गित ! ((हेर्नुहोस् भिडियोसहित))

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ फागुन ९, बिहिबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

फागुन ९,काठमाडौँ । नेपाल आइडलबाट आफ्नो करियर शुरु गरेका थिए कृशलले । आज उनैले सबैलाई दंग पार्ने गित तथा भिडियो लिएर बजारमा आएका छन्। चर्चा कमाउन सफल चकलेटी र कान्छा गायक कंडेलको  नयाँ गित बजारमा आएको छ । उनको यो भिडियो र गायकीलाई सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

कृशल गायनसँगै अभिनयमा पनि उत्तिकै जमेका छन् । नाइ नभन्नु ल पाँचबाट चर्चा कमाएकी सेड्रीना शर्माले म्युजिक भिडियोमा कृशललाई साथ दिएकी छिन् ।

साहित्यकार नृपेश उप्रेतीले लेखेको गितमा अर्जुन पोख्रेलले संगित भरेका छन् । कृशल र सेड्रीनालाई अभिनयमा निखार ल्याउने काम भद्रगोल सिरियलमा ‘काकु’को चरित्रबाट चिनिएका कलाकार तथा निर्देशक दिपक आचार्यले गरेका हुन् ।

हेर्नुहोस् भिडियो

https://youtu.be/mLW9kVz5MQo

ताजा अपडेट

खोजी गर्नुहोस