श्रीदेवीको सारी लिलामीमा !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ फागुन १३, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन १३, काठमाडौंँ । फिल्मकार बोनी कपुरले आफ्नी श्रीमती श्रीदेवीको सम्मानमा उनको सारी लिलामी गर्दैछन्।

लिमामीमा राख्न लागिएका सबै सारी श्रीदेवीलाई औधी मन पर्नेमा पर्छन्।

यस लिमामीबाट प्राप्त रकम महिला, बालबच्चा, बृद्धबृद्धा र अशक्तहरुलाई मद्दत गरिने कपुरले बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस