यस्तो छ सरु गौतमको प्रेम प्रस्ताव (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाडौँ । गायीका सरु गौतम तथा धुर्व विश्वको सुमधुर स्वरमा ‘मेरो प्रेम प्रस्ताव’ सार्वजनिक भएको छ ।

कुमार कटुवालको शब्द, दीपक शर्माको संगीत रहेको उक्त गीतको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।

दिपेन गौतमको प्रोडक्सन रहेको यस गीतलाई मुभी फ्याक्ट्रीले पोष्ट प्रोडक्सन गरेको हो भने म्युजिक एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । गीतलाई छायांकन गत्सव दाहाल, कलर ग्रेडिङ मनोरन्जन श्रेष्ठ तथा सम्पादन साहिल खानले गरेका हुन् ।

यस गीतमा चर्चित नायिका शिल्पा पोखरेल तथा दिक्पाल कार्कीले दमदार अभिनय गरेका छन् । गीतलाई ओएसआर डिजिटलको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोः

ताजा अपडेट

खोजी गर्नुहोस