कसको हो यो भाइरल फोटो ?

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ चैत्र १९, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत १९, काठमाडौँ । बलिउड अभिनेत्री कृति सेसन सामाजिक संजाल इस्ट्राग्राममा निकै अपडेड भइरहन्छिन्।

पछिल्ला दिनमा उनी सामाजिक संजालमा निजयमित रुपमा आफ्नो तस्बिर र भिडियो सेयर गरिरहेकी छन्।

यसै क्रममा आइतबार उनले एउटा तस्बिर सेयर गरिन्। जुन हेर्दा हेर्दै सामाजिक संजालमा भाइरल हुन पुग्यो। तस्बिरमा उनी निलो रंगको स्विमिङ सूटमा देखिएकी छन्। तस्बिर मालदिपको हो।

आगामी जेठमा उनको फिल्म ‘अर्जुन पटियाला’आउँदै छ। यसअघि उनको फिल्म ‘लुकाछुपी’ले राम्रो कमाई गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस