बैशाख १०, काठमाडौँ । वरुण धवन २४ अप्रेलमा आफ्नो जन्मदिन मनाउने भएका छन्। यी समयका डेविड धवनले वरुणलाई जन्मदिनको उपहार दिदै चलचित्र कुली नंम्बर-१ को रिमिक बनाउने घोषण गरेका हुन्।
सो चलचित्रका लागि २५ सालपछि वासु भगनानी र डेविड धवनको जोडी सँगै काम गर्ने छन्। सो चलचित्रमा वरुणसँगै सारा अलि खानको पनि मुख्य भूमिका रहने छ।
ट्रेड एनालिस्ट तरण आर्दशले टुइटरमा टुइट गर्दै लेखेका छन् ‘जुडुवा–२ को सुटिङपछि वरुण धवनको जोडी पुनः सगै देखिने छ। चलचित्र कुलि नंम्बर १ को रिमिकको सुटिङ अगस्त बाट सुरु हुने छ।’