बैशाख ११, काठमाडौँ । गायक प्रमोद खरेलको गीत ‘झुमा झुमा’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ ।
प्रमोद खरेलको स्वर रहेको गीतमा हिमान्सु रायमाझीको शब्द रचना छ भने संगीत भिम बिसिले भरेका छन् ।
गीतको भिडियोमा पल शाह, प्रमोद खरेल स्वयम् छन् भने उनीहरुको अपोजिटमा प्रिन्सी खतिवडा र प्रिस्मा खतिवडा छन् ।
भिडियो निर्देशन दीपक आचार्यले गरेका छन् ।