बिष्णु माझीको ‘अनुसन्धान’ (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ जेष्ठ २, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । गायिका बिष्णु माझी र नव गायक अशोक विकको स्वर रहेको गीत ‘अनुसन्धान’ सार्वजनिक भएको छ । गीत म्युजिक भिडियोसहित जनता डिजिटल एण्ड फिल्मस्ले तयार गरेको हो ।

गीतमा शब्द सागर रेग्मीले गरेका हुन् भने लय किशोर खत्रीको रहेको छ । डि.आर सुजनको निर्देशनमा रहेका गीतको भिडियोमा मोडल किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, विविषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । रेशम दर्लामी र दीपक गिरीले छायाँकन गरेको भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस