निकले खिचेकाे प्रियंकाका बोल्ड तस्बीरहरु

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ अषाढ २३, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २३ काठमाडौँ । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनास हाल छुट्टी मनाइरहेका छन्।

केही समय अगाडि पेरिस भ्रमणमा रहेका उनीहरु हाल इटालीमा छन्। चोपडा र जोनस विश्वकै चर्चित जोडीमध्येका एक हुन्।

उनीहरुबीचको गहिरो प्रेम उनीहरुको सामाजिक संजालले पनि झल्काउँछ। उनीहरु दोहोर्याउँदै एकअर्काका फोटोहरु पोस्ट गरिरहन्छन्।

https://www.instagram.com/p/BznNlBWHzkj/?utm_source=ig_embed

हालै निक जोनासले श्रीमती प्रियंकासँग नाचेको भिडियो सार्वजनिक गरेका थिए। इन्स्टाग्राममा उक्त भिडियो सार्वजनिक भएपछि त्यो भाइरल बनेको छ।

निकले प्रियंकासँग नाचेको भिडियोको चर्चा सेलाउन नपाउँदै प्रियंका चोपडाले आफ्ना पति निकले खिचेका बोल्ड तस्बिरहरु सार्वजनिक गरेका छन्।

फेसबुक र इन्स्टाग्राममा फोटोहरु सार्वजनिक गरिएका छन्। प्रियंकाले उक्त फोटोहरु श्रीमान निलके खिचेको जनाएकी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस