पुर्णकला विसीको ‘विछोडको घाउ’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ अषाढ २५, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार २५, काठमाडौँ । गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा लोकदोहोरी गीत ‘विछोडको घाउ’ सार्वजनिक भएको छ ।

हरिष विसीको शब्द तथा विरेन्द्र एच विको लय सिर्जनामा गीत तयार गरिएको छ ।

मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा साया भण्डारी र आसिर प्रतापको अभिनय रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस