साउन ५, काठमाडौँ । हरेक बर्षझै यो बर्ष पनि महिलाहरुको महान पर्व तिज आउन २ महिना अगाडिदेखि नयाँ तिज गीत बजारमा आइरहँदा, चर्चित लोकप्रिय गायिका विष्णु माझीले पनि यो बर्षको लागि तीज गीत पुतलीको भट्टी भाग १५ ‘पाक्यो बेलौती’ लिएर बजारमा आएका छन् ।
‘गीतलाई विष्णु माझीकै श्रीमान सुन्दरमणी अधिकारीले लेखेका हुन् भने, संगीत संयोजन पनि अधिकारिकै रहेको छ ।
भिडियोमा दर्जनौं कोरोस नृत्याङ्गानाको बिचमा मोडेल तथा डान्सर ललिता पौडेलको उत्कृष्ट नृत्य देख्न सकिन्छ । शम्भु चालिसेले खिचेको भिडियोमा काजिस श्रेष्ठले कोरियोगाफ्रि गरेका छन् ‘भने’ सुजन शाहीको सम्पादन हो ।