‘युट्युव भरि हिट’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ श्रावण ११, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौँ । मोडल मनिषा पोखरेलको नृत्यमा तीज गीत ‘युट्युव भरि हिट’ सार्वजनिक भएको छ । गायिका टिका सानु, गायक उज्वल गिरि (दानबिर) र नन्दु परियारको आवाज रहेको गीतको शब्द उज्वल गिरिले लेखेका हुन् ।

मोडल मनिषा पोखरेललाई नृत्यमा उज्ज्वल, रामु र प्रतिमाले साथ दिएका छन् । निर्देशन, छायांकन तथा सम्पादनको काम विष्णु भट्टराईले गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस