तीज गीत ‘नाच मेरी माया’ सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ श्रावण १२, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन १२, काठमाडौँ । गायक राजु परियार र गायिका राधा विसीको आवाजमा तिजको मौलिक तिज गीत ‘नाच मेरी माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

नविन विरही श्रेष्ठको शब्द तथा संगीत गीतमा रहेको छ । महेश महराको छायाँकन, चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

भिडियोमा कोरियोग्राफी महेश महराको रहेको छ । भिडियोमा करिष्मा ढकाल र दिलिप राईको नृत्य रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस