भाद्र ३०, काठमाडौं । पछिल्लो समय नेहा बानुको चर्चा निकै नै चल्ने गरेको पाइन्छ ।
उनले अभिनय गरेका केही म्युजिक भिडियोमा रिलिज भएका छन् । गिरिश खतिवडाको गीत ‘यु गट मी’ बोलको गीतमा हट अवतारमा सार्वजनिक भएकदेखि नै उनको चर्चा थप चुलिएको थियो ।
उनी सामाजिक सञ्जालमा आफ्ना केही हट अवतारका साथ प्रस्तुत भएकी छिन् ।
हेर्नुहोस् उनका तस्वीरहरु