बिकिनी अवतारमा स्वस्तिमा, भाइरल भयो तस्वीर

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ आश्विन १२, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । नायिका स्वस्तिमा खड्का पछिल्लो समय बिकिनी अवतारमा खुल्दै जान थालेकी छिन् ।

सामाजिक सञ्जालमा उनले बिकिनी अवतारका तस्वीरहरु शेयर गर्न थालेको लामो समय भइसकेको छ । केही समयअघिसम्म पनि उनलाई सामान्य नायिकाका रुपमा लिने गरिन्थ्यो । न त उनले अभिनय गरेका चलचित्रका कारण नै उनको चर्चा हुन्थ्यो ।

चलचित्र ‘बुलबुल’ मा अभिनय गरेपछि भने स्वस्तिमाको अभिनयको तारिफ हुन थाल्यो । यो फिल्ममा पनि स्वस्तिमा एक सामान्य र सोझी युवतीको भूमिका निभाएकी थिइन् । पछिल्लो समय भने उनले सामाजिक सञ्जालमा उनले आफ्नो बिकिनी अवतारलाई निरन्तर प्रस्तुत गर्न थालेकी छिन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस