‘तिमीलाई भनेर म’ सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ आश्विन २१, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौं । ‘तिमीलाई भनेर म’ बोलको सार्वजनिक सेन्टिमेन्टल गीतमा दुर्गा खरेलको स्वरमा सार्वजनिक भएको छ । गीतमा केकी अधिकारी र पवन शर्माको अभिनय रहेको छ ।

अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयम् ले गरेका छन् । भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।

 

हेर्नुहोस् भिडियो:

ताजा अपडेट

खोजी गर्नुहोस