चर्चामा प्रताप दासकाे ‘झ्याम झ्याम’ (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ आश्विन २१, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौं । गायक प्रताप दासले नयाँ गीत ‘झ्याम झ्याम’ ल्याएका छन् ।

यस गीतलाई समाचार तयार पार्दासम्म ३ लाख २४ हजार भन्दा बढी पटक हेरिएको छ ।

गीतको भिडियोमा कविता नेपाली र भिजु पार्कीले डान्स गरेका छन् । भिडियो कोरियोग्राफ प्रविण सिंहले गरेका छन् । यस गीतमा आशिष अविरलले संगीत दिएका छन् भने एकनारायण भण्डारीले भने शब्द रचना गरेका छन ।

भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने सम्पादन प्रितम पराजुलीले गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस