आँचलको प्रेम र रोमान्सका कुरामा लट्ठिए पुष्प

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

कात्तिक २३, काठमाडौं । पछिल्लो समय दर्शकको रोजाइमा परेकी अभिनेत्री आँचल शर्मा म्युजिक भिडियोमा समेत धेरै देखिने गर्दछिन् । उनै आँचल अभिनित ‘भन भन’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोको उनको अभिनेता पुष्प खड्कासँग रोमान्स देख्न सकिन्छ ।

गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोमा आँचल र पुष्पलाई वैँशालु प्रेम जोडी रुपमा देखाइएको छ । गायक रविन बर्तौलाले बजारमा ल्याउको यो गीतमा उनलाई गायिका बिन्दु परियारले स्वरमा साथ दिएकी छन् ।

गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द रहेको गीतमा संगीत र एरेन्ज आशिष अविरलको छ ।

https://youtu.be/ImzZ-LNiHcs

ताजा अपडेट

खोजी गर्नुहोस