‘सपनीमा’ प्रताप दासको नयाँ गीत (भिडियो)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष ७, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष ७, काठमाण्डौँ । गायक प्रताप दासको आवाजमा सजिएको ‘सपनीमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा रविमान सिंह बस्नेतका शब्द छन् भने टीका बम्जनको संगीत सुन्न सकिन्छ ।

यस्तै गीतको भिडियोमा एलिसा शर्मा, सुनील भट्ट र दीपक पहेलीको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन नविन निरौलाले गरेका हुन् भने सियोन श्रेष्ठको निर्देशन देख्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस