‘गोपी’ चलचित्र युट्युब ट्रेन्डिङको एक नम्बरमा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष १०, बिहिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

पौष १०, काठमाण्डौँ । नेपाली कथानक चलचित्र ‘गोपी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘गोपी’ मौलिक विषय उठान गरेको चलचित्र हो ।

चलचित्रले गाई पालक शिक्षित युवाको कथा उठान गरेको छ । चलचित्रको मुख्य भूमिकामा विपिन कार्की छन् । विपिनसँगै सुरक्षा पन्त, वर्षा राउत पनि मुख्य भूमिकामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस