‘ठेकीभित्र मदानी’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ पौष २४, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाण्डौँ । गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको ‘ठेकी भित्र मदानी’को बोलको गीतको भिडिओ रिलिज गरिएको छ । अञ्जुलाई तिम्रो मनको माझमा, प्रेमको भिखारी र शकां नगर जस्ता सुपरहिट गीतका गायक गगन सरगमले साथ दिएका छन् । निम संगीतले संगीत दिएको गीतलाई कपिल कस्पालले लेखेका हुन् ।

सुरेश बसेलले कोरियोग्राफी गरेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग जोडी बाँधेकी छिन । गीतको भिडिओलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस