२५ वर्षका कुमारीहरु केटाहरुको खोजिमा ? जहाँ केटा पाउन मुस्किलन पर्ने गर्छ !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष २६, शनिबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाण्डौँ । विश्वमा एउटा यस्तो पनि गाउँ छ, जहाँ केटीको लामो लाइन छ तर त्यहाँका धेरैजसो पुरुष विवाहका लागि अयोग्य छन् । ब्राजिलको नोइवा दो कोरडेएरो इलाका महिला धेरै भएको इलाका हो । त्यहाँ खेतीपातीदेखि लिएर निमार्णसम्मको काम महिलाले नै गर्छन् । र, त्यहाँ बसोबास गर्ने महिलाको उमेर २५ देखि ३० वर्ष रहेको छ ।

तर, आश्चर्यलाग्दो कुरा भनेको त्यहाँका धेरैजसो युवतीहरु कुमारी छन् । उनीहरुको बिहे हुन सकेको छैन । त्यस इलाकामा जतिपनि पुरुष थिए, ती सबै काम गर्न र पैसा कमाउन त्यस क्षेत्रबाट बाहिर गइसकेका छन् । जो पुरुष त्यस गाउँमा छन् कि त उनीहरुको बिहे भइसकेको छ । कि भने नातामा युवतीका भाइ पर्छन् । यसकारण गाउँका युवतीहरुले राम्रो वर पाइरहेका छैनन् । ब्राजिलको उक्त गाउँमा लगभग ६ सय युवती छन् ।

अविवाहित पुरुष भेटिन मुश्किल नै पर्छ । ती युवतीहरुको विवाह यसकारण पनि भइरहेको छैन, किनकि, विवाहपश्चात् उनीहरु आफ्नो गाउँ छोडेर अन्यत्र कतै जान चाहँदैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस