माघ १, काठमाण्डौ । काठमाडौँको टुडिखेलमा नेपाल मगर संघद्वारा बुधबार माघे सङ्क्रान्तिको अवसरमा विशेष कार्यकमको आयोजना गरिएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री विना मगरको पनि उपस्थित रहेका थिए ।