कलाकारको विषयमा बोल्ने कुनै संस्था छैन : गायक प्रमोद खरेल

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने विषयमा टिप्पणी गर्दै गायक प्रमोद खरेलले आफ्नो धारणा राखेका छन् । उनले कलाकारको विषयमा बोल्ने कुनै संस्था नभएको महसूस भएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस