गायक उत्सब सुब्बा लामाले ल्याए ‘तिउन भुटन्’ रनन् भाग २ ” (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ १६, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाण्डौ । गायक उत्सब सुब्बा लामाको ‘तिउन भुटन् ‘ रनन् भाग २ ” सेलो गीत बजारमा आएको छ । छम्म छमि ४ को बिजेता सन्ध्या आचार्य र रोशन तामाङ को फिचर रहेको उक्त भिडियोमा माया पिरतिको कुरालाई फोकस गरिएको छ ।

हलेसी डिजिटलमा अडियो तयार पारिएको हो भने गीतमा शब्द मीन सागर लामाको रहेको छ भने उक्त गीतको संगित र स्वर उत्सब लामाकै रहेको छ । गीतलाई सूर्य थिङ ले छायांकन र सम्पादन गरेका छन् भने निर्देशन रोशन तामाङले गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस