धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ १ करोड १५ लाखमा विक्री

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ २०, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ २०, काठमाण्डौ । धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को इन्टरनेशनल (विदेशी) राइट्स १ करोड १५ लाखमा विक्री भएको निर्माण टिमले जनाएको छ । फिल्म नेपालमा रिलिज नहुँदै महङ्गोमा विदेश राइटस् विक्री भएको हो ।

जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि यो फिल्म निर्माण गरिएको हो । फिल्म सुबिहानी फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस