‘रेल गाडी’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको नयाँ गीत रेल गाडी को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय दर्जनौं सन्तोष सुनारको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन र दीपक आचार्यले निर्देशन गरेका छन् । भिडियोमा नायक नाजीर हुसेन र प्रियना आचार्यले अभिनय गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस