बोल्ड बन्दै गएकी वर्षा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन ११, आईतबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । नायिका वर्षा शिवाकोटी पछिल्लो समय ‘हट’ बन्दै गएकी छिन् । कुनै समय कुर्तामा सरल देखिने यी नायिका आजभोलि भने छोटो कपडामा रमाउन थालेकी छिन् ।

यतिबेला उनी ‘परदेशी २’ नामक फिल्मको छायांकनमा व्यस्त छिन् । यो फिल्मलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन् भने फिल्ममा प्रकाश सपूतको पनि शीर्ष भूमिका रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस