‘हिजो आजका कुरा’ सिनेमाको पहिलो गीत रिलिज (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ फागुन १३, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । ‘हिजो आजका कुरा’ सिनेमाको पहिलो गीत रिलिज भएको छ । सिनेमाले माया जदौं बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियो दर्जन जति कलाकारको नृत्य छ ।

अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशकिय डेब्यू सिनेमाको यस गीतको भिडिओमा सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, निर शाह, भूवन चन्द, मिथिला शर्मा, बसुन्धरा भूषाल, गौरी मल्ल, दिनेश डिसी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, शम्भुजित बाँस्कोटा, ऋचा शर्मा, केकी अधिकरी, रिमा विश्वकर्मा, नविक के।भट्टराई र साकार पन्त सहित अन्य कलाकारलाई देख्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस