गणेश उप्रेतीको तिम्रो दिलको सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन १४, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

काठमाडौं । गणेश उप्रेतीको तिम्रो दिलको बोलको गीत सार्वजनिक भएको छ । उप्रेतीको शव्द रहेको उक्त गीत मगलबार सार्वजनिक भएको हो । उनको शब्द रहेको एक दर्जन गीत रेकर्डिङका क्रममा रहेको उप्रेतीले जानकारी दिए।

गीतमा मेलिना राईको स्वर छ भने टीका भण्डारीले संगीत भरेका छन् । गीतको दृष्य निर्माण ह्वाइट मिडियाले गरेको छ । एरिना ईन्टरटेनमेन्ट मार्फत बजारमा आएको गीतमा नमराज घिमिरेले छायांकन गरेका छ । गीतमा प्रविन थापाको कोरियोग्राफी, फिजा योन्जन लामा र सन्दिप सिग्देलको अभिनय छ भने निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस