जिल्ला अदालतमा प्रियंका र आयुष्मानको कानुनी बिहे

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन १५, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । यंका र आयुष्मानले बिहिबार कानुनी रुपमा बिबाह गरेका छन् । जिल्ला अदालत ललितपुर पुगेर दुइले कानुनी रुपमा बिहे गरेका हुन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए ।

अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले कानुन अनुसार, आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस