मिस वर्ल्ड २०२० को फाइनल नेपालमा !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

काठमाडौं । सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्न अध्ययन हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मिस नेपालको आयोजना गर्दै आइरहेको ‘द हिडन ट्रेजर’ले त्यसको प्रक्रिया अगाडी बढाएका हुन ।

संभावना अध्ययन गर्न विहीबार९मार्च ५० मा २०१९ कि मिस वल्र्ड जमैकाकी टोनी आन सिंह, मिस वल्र्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको टोली नेपाल आउँदैछ । टोलीले पहिलो चरणको अध्ययन गरेपछि थप अध्ययनका लागि प्राविधिक टोली नेपाल आउने ‘द हिडन ट्रेजर’ अध्यक्ष दिवाकरराज राजकर्णिकारले बताए । नयाँ पत्रिका दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस