रश्मि देसाईको अनुभव : १६ वर्षमा नशालु पदार्थ खुवाएर फाइदा लिन खोजे

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मुम्बई । बिग बोसको १३ औ सृङ्खलामा सहभागी टेलिभिजन कलाकार रश्मि देसाईले १६ वर्षको उमेरमा काष्टिङ काउचको शिकार भएको खुलासा गरेकी छिन् । उनी १६ वर्षको हुँदा एक युवकले नाजायज फाइदा उठाउने कोशिस गरेका थिए । उनलाई अहिले पनि सम्झना छ । ति युवाले भनेका थिए ‘काष्टिङ काउच सामान्य कुरा हो । सहनुपर्छ नत्र कसैले पनि काम दिँदैनन् ।’

रश्मिलाई ति युवाले काम मिलाइदिने भन्दै अडिसनका लागि बोलाए । अडिसनमा जाँदा उनी निकै उत्साहित थिइन् । जब उनी अडिसन दिने ठाउँमा पुगिन् निकै सुनसान थियो । ति युवाले कोल्ड ड्रिंकमा नशालु पदार्थ खुवाउने प्रयाश गरे । तर, सकेनन् । अढाइघण्टापछि उनी घर आइपुगिन् र आमालाई सबै कुरा भनिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस