काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा नायिका वर्षा राउत र मोडल राम बाबुलाई फिचर्ड छन् । उत्सव दाहालको छयांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।