उदितको घरमा विपना र निरुता

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । समकालिन अभिनेत्रीद्वय निरुता सिंह र बिपना थापाको भारतको मुम्बईमा भेट भएको छ । गायक उदित नारायण झाको निवासमा निरुता र बिपनाको भेट भएको हो । बैबाहिक समारोहमा सरिक हुन मुम्बइ जाँदा उदितनारायण झाको निवासमा निरुतासँग भेट भएको बिपनाको भनाई छ । मुम्बइको झा निवासमा खिचिएका तस्बिरहरु बिपनाले आफ्नो फेसबुकमार्फत सेयर गरेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस