नाइँ नभन्नू ल ६’ मा वर्षा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । फिल्म ‘नाइँ नभन्नू ल–६’ मा तीन अभिनेत्रीमध्ये एकको नाम सार्वजनिक भएको छ । यसमा अभिनेत्री वर्षा राउतले अभिनय गर्ने निर्देशक विकासराज आचार्य जानकारी दिए । फिल्ममा अनुभव रेग्मी, सेड्रिना शर्मा, सलोन बस्नेतले अभिनय गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस