नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप टेनमा पुग्न सफल

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ बैशाख २२, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवा दिवेश पोखरेल आर्थ गन अमेरिकी आइडलको टप टेनमा पर्न सफल भएका छन् । दिभेस पोखरेलले आफनो फेस बुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिए । अमेरिकी आइडलका सुरुका चरणबाटै जजहरुको पर्न सफल पोखरेलले जोन डेनभरको चर्चित गीत कन्ट्री रोड गाउँदा जजहरु निकै प्रशन्न भएको देखिन्थ्यो ।
दिभेस पोखरेलको सफलताबाट प्रभावित भएर नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले उनी टप टेनमा पुगेको आफू निकै खुशी भएको ट्वीट मार्फत बताएका छन् । साथै उनको यो सफलताले अमेरिकामा रहेका नेपालीलाई गर्ववान्ति बनाएको पनि उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस