अमेरिकन आइडलको फाइनलमा नेपाली दिवेश पोखरेल !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ जेष्ठ ५, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

काठमाडौं । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस