लकडाउनमा पूर्व युवराज्ञी हिमानी शाहको डान्स (भिडियो)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ जेष्ठ २७, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पूर्व युवराज पारस साह अर्थात् पूर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी शाहले टिकटकमा नृत्य गरेको भिडियो सार्वजनिक भएको छ। लकडाउनका कारण अहिले थाइल्यान्डमै रोकिएको पूर्व युवराज्ञी साहले उतै टिकटकमा छोरीहरूसँग नाचेको भिडियो सार्वजनिक भएको हो।

हिमानीकी कान्छी छोरी कृतिकाको टिकटक अकाउन्टमा दुइटा भिडियो देख्न सकिन्छ। जहाँ उनी ‘जसो गर जे भन जता सुकै लैजाउ मलाई’ बोलको नेपाली गीत र अंग्रेजी एक गीतमा अभिनय गरिरहकी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस