अर्जुन सापकोटाको तीज गीत ‘बुट्टा भरेको’ बजारमा (भिडियाेसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ अषाढ २४, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाडौं । गायक तथा संगीतकार अर्जुन सापकोटाले तीजकाे गीत ‘बुट्टा भरेको’ बजारमा ल्याएका छन् । गायक सापकाेटाले पछिल्लो समयकी चर्चित गायिकाद्वय टीका सानू र भूमिका गिरीसँगको सहकार्यमा उक्त गीत बजारमा ल्याएका हुन् । भूमिका गिरी र टीका सानुको सुमधुर आवाजमा सजिएको गीतमा सरद पाण्डेको शब्द रहेकाे छ भने अर्जुन सापकोटाले संगीत भरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस