धादिङका गायक दिनेश चेपाङको ‘घृणा’ बोलको लोक गीत बजारमा (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ श्रावण ११, आईतबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

धादिङ । धादिङका गायक दिनेश चेपाङको नयाँ लोक गीत बजारमा आएको छ । दिनेश चेपाङ र संगिता चेपाङको आवाजमा रहेको घृणा बोलको नयाँ लोक गीत बजारमा आएको हो । यसभन्दा अगाडीका गितहरुमा निकै सफलता हात पार्दै आएका दिनेश चेपाङको यो घृणा बोलको गितले पनि स्थानमा पाउने आशाबादि रहेको उनले बताए ।

आशिस भण्डारी किरणको शब्दमा रहेको यो गितमा लय भने लोकप्रिय युवा गायक राजकुमार बानियाँको रहेको छ । समिस चेपाङ र सन्ध्या चेपाङको अभिनयमा निर्माण भएको भिडियोमा गायक राजकुमार बानियाँको युटुव च्यानलबाट जलेश्वरी म्युजिक प्रालिले बजारमा ल्याएको छ । उक्त भिडियोको निर्देशन खामेश श्रेष्ठ हुन् भने ईडिटीङ दुर्लभ श्रेष्ठले गरेका छन् । उक्त गितलाई छायाँङ्कन प्रवेश पोखरेलले गरेका छन् ।

भिडियो :

ताजा अपडेट

खोजी गर्नुहोस