पल शाह टिकटकका भाइरल कलाकारसँग : ‘माया गरौँला ‘

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ श्रावण २३, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

अभिनेता पल शाह र टिकटकका भाइरल कलाकारहरु सुधिर श्रेष्ठ, सुनिसा बजगाई र उषा उप्रेती अभिनित गीत ‘माया गरौला’ को भिडियो सार्वजनिक भएको छ ।

दिनेश थपलियाको शब्द र आचार्य कृष्ण भारद्राजको संगीत रहेको गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर रहेको छ । भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । जसमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कोरियोग्राफी तथा कथा विक्रम स्वारको रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस