मौसम मधुरको ‘टिकटकमा सेट’ लोकप्रिय हुँदै

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ श्रावण २९, बिहिबार (४ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । लोकप्रिय गायक मौसम मधुरको नयाँ गीत बजारमा आएको छ । “टिकटकमा सेट” बोलको उक्त गीतलाई दन्तकाली मिडियाको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा मौसम मधुरको आवाज सुन्न सकिन्छ जसमा शब्द रचना बसन काफ्लेको रहेको छ भने संगीत तथा संगीत संयोजन सन्तोष प्रगाढको रहेको छ ।

गीतको भिडियोलाइ अशोक खड्काले निर्देशन गरेका हुन् । अश्रिता खड्का र सुरेश पाण्डेको कोरियोग्राफी रहेको सोहि भिडियोलाइ छायांकन भने टंक केसीले गरेका हुन् । नुप गुरुङ,बिदिश कार्की ,अश्रिता खड्का , रिया सुन्दास ,रेश्मा माझी ,पुनम परियार र बसन काफ्लेको नृत्य रहेको भिडियोलाइ चन्द्रागिरिमा छायांकन गरिएको हो ।

भिडियो हेर्नुहोस् :

https://youtu.be/m0nTNexeLAY

ताजा अपडेट

खोजी गर्नुहोस