काठमाण्डौ । प्रकाश सपुतको नयाँ दसै गित बजारमा आएको छ । पछिल्लो समय निकै चर्चामा आएका उनको गित सबै उत्कृष्ट ठहरिने गरेका छन् । माण्डवी त्रिपाठी, प्रकाश सपुत र तेजस्वी पन्तको स्वर रहेको मन छुने दसैँ गित उड्यो चरी बजारमा आएको हो । करन न्यौपानेको शब्दमा रहेको यो गितमा एरेन्ज बिपिन आचार्यले गरेका छन् । बिन्ध्यवासिनी म्युजिक युटुव च्यानलबाट बजारमा आएको गित एक पटक सुन्नै पर्ने खालको छ ।
-भिडियो हेर्नुहोस् :