को हुन् यी बडिबिल्डर सुन्दरी

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । पछिल्लो समय टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा एउटी बडीबिल्डर सुन्दरी निकै भाइरल भएकी छिन् उनको शक्तीशाली शरीर देखेर सबै अचम्मित हुन्छन् । यी बडीबिल्डर सुन्दरीको नाम जेसिका गुइनान हो । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ किनकि उनी सुन्दर छिन् र उनको शारीरिक सुगठन पनि निकै लोभलाग्दो छ । उनको अनुहार चाँहि क्युट र शरिर चाँहि निकै बलिष्ठ छ । उनको बलिष्ठ शरिर देखेर युवकहरू समेत चकित पर्ने गर्छन् । सामाजिक संजालमा समेत उनको बडिबिल्डर सुन्दरताको निकै तारिफका साथ प्रतिक्रिया आउने गरेको छ । यीनको सुन्दरतमा कुनै कमि छैन् । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ हालै उनले सार्वजनिक गरेका उनक केहि बलिष्ठ सुन्दर तस्विर सामाजिक संजालबाट लिएका छौ ।

ताजा अपडेट

खोजी गर्नुहोस