गायक कमल रेग्मीको कर्णप्रीय गीत ‘हुन्न रैछ’ सार्बजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

हुन्न रहेछ प्रदेशमा बोलको दसैँ गीत बजारमा आएको छ । कमल रेग्मीको एकल स्वरमा सजिएको आधुजिक गितमा श्रीकृष्ण अधिकारीको शब्द रहेको छ । टेकेन्द्र टास्कोको एरेन्ज रहेको गितमा नेपालीहरुले बिदेशमा पाउने दुखका बारेमा रहेको छ । दसैँ, तिहार जस्ता चाडपर्बमा घरमा आउन नपाउनुको पिडा लगायतका दुख पोखिएको छ । ओएसआर डिजिटलबाट बजारमा आएको यो गित सबैले हेरेर साथ दिन गायक कमल रेग्मीले अनुरोध गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् :

ताजा अपडेट

खोजी गर्नुहोस